Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सरकारले ९ पहाडी तथा हिमाली जिल्लामा सहसचिवको सट्टा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाउने निर्णय गरेको छ। भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा नयाँ व्यवस्था लागू हुनेछ।

यससँगै ९ सहसचिवको दरबन्दी कटौती गरी लागूऔषध नियन्त्रण विभाग गठन गरिने भएको छ। साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइनेछ। मन्त्रालयमा ६ उपसचिव र ४६ शाखा अधिकृतको दरबन्दी थप गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बजेट पेश गर्न नसकेका चार पालिकामा मन्त्रालयले पठायो सहसचिव नेतृत्वको टोली
देश/राष्ट्रिय

बजेट पेश गर्न नसकेका चार पालिकामा मन्त्रालयले पठायो सहसचिव नेतृत्वको टोली

साउन २६, २०८३
पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी
देश/राष्ट्रिय

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु
देश/राष्ट्रिय

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व