सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,२६२ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post