हिजो घटेको शेयर बजार आज १४.१७ अंकले बढेर नेप्से परिसूचक २,७२७.७२ विन्दुमा पुगेको छ।
आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै साढे २ प्रतिशतले बढ्यो। कारोबारमा १११ कम्पनीको शेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेर ४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ। एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर १५ प्रतिशतले घटेको छ।










Discussion about this post