लगातार ६ कारोबार दिन बढेको शेयर बजार आज ओरालो लागेको छ। नेप्से परिसूचक १३.९५ अंकले घटेर २,७१२.५४ विन्दुमा पुगेको छ।
आज फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै समूह घटेका छन्। १९३ कम्पनीको शेयर मूल्य घट्दा ७७ कम्पनीको बढेको छ।
आज ३४६ कम्पनीको शेयर ५ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ, जुन हिजोको ६ अर्ब ६७ करोड रुपैयाँभन्दा कम हो।










Discussion about this post