Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३२, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा जिल्ला, प्रदेश र स्थानीय तहका आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूबीचको समन्वयात्मक बैठक सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालद्वारा सञ्चालित ‘सुदृढ’ परियोजनाको आयोजनामा आयोजित उक्त बैठकमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको क्षमता विकास, मनसुनजन्य जोखिम न्यूनीकरणमा मौसम पूर्वानुमानको उपयोग र पूर्वकार्यका अनुभव आदानप्रदान लगायतका विविध विषयमा छलफल गरिएको हो।

विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त बैठकमा जिल्लाका कञ्चनपुरका विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवम् उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका विपद् सम्पर्क व्यक्तिहरू र आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागीहरूले मनसुनको समयमा आउन सक्ने सम्भावित जोखिमहरू र त्यसलाई कम गर्न स्थानीय तहले चाल्नुपर्ने कदमहरूका बारेमा आ-आफ्नो अनुभव र धारणा राखेको सुदृढ परियोजनाका वातावरणविद् भोजराज भट्टले बताउनुभयो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले मनसुनजन्य विपद्को पूर्वतयारीमा विशेष जोड दिनुपर्ने बताए। विपद् आएपछि उद्धार र राहतमा लाग्नुभन्दा विपद् आउनुपूर्व नै गरिने पूर्वकार्यले धनजनको क्षतिलाई धेरै हदसम्म कम गर्न सक्ने उल्लेख गर्दै उनले स्थानीय तहहरूलाई आवश्यक पूर्वतयारी र प्रतिकार्य योजना चुस्त राख्न निर्देशन दिनुभएको छ। उहाँले विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संघसंस्थाहरूबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो।

बैठकमा सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग र मौसम पूर्वानुमानमा आधारित पूर्वकार्यको महत्त्वमाथि प्रकाश पार्दै वैज्ञानिक मौसम पूर्वानुमानका आधारमा जोखिम आउनु अगावै गरिने पूर्वकार्यले समुदायलाई सुरक्षित राख्न र सम्भावित क्षतिलाई निकै न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
आज यी नदी–खोलामा बाढीको जोखिम
वातावरण

आज यी नदी–खोलामा बाढीको जोखिम

असार २२, २०८३
कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता
वातावरण

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

असार ३२, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

असार ३२, २०८३
नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

असार ३२, २०८३
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

असार ३२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुन महँगियो, चाँदीको मूल्य घट्यो

असार ३२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व