नेपाल आयल निगमले आजदेखि १४.२ किलो तौलका खाना पकाउने ग्यास सिलिन्डर पुनः बजारमा पठाउन थालेको छ।
भारतबाट नियमित ग्यास आपूर्ति सुनिश्चित भएपछि चार महिनापछि पूर्ण तौलका सिलिन्डर वितरण सुरु गरिएको हो। केही दिनसम्म मौज्दात सकिएसम्म आधा तौल (७.१ किलो) का सिलिन्डर पनि बजारमा रहनेछन्। पूर्ण तौलको सिलिन्डरको मूल्य २,०६० रुपैयाँ तोकिएको छ।










Discussion about this post