सुनको मूल्य लगातार घट्ने क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।










Discussion about this post