Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८३
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई प्रभावकारी रूपमा सघाउने बताएका छन्।

मौद्रिक नीतिमाथि विभिन्न कोणबाट आलोचना भइरहेका बेला पूर्वगभर्नर नेपालले वर्तमान नीति सन्तुलित र आवश्यकताअनुसार आएको धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार विगतका मौद्रिक नीतिमा सरकारले बजेटमार्फत नदिएका राहतका कार्यक्रमसमेत राष्ट्र बैंकले समेट्ने गरेकाले ती नीति बजेटभन्दा पनि ठूलो देखिने अवस्था थियो। तर यसपटक मौद्रिक नीति आफ्नो मूल भूमिकामा केन्द्रित रहँदै वित्त नीतिलाई सहयोग गर्ने ढंगले आएको उनले बताए।

पूर्वगभर्नर नेपालले मौद्रिक नीतिमा उल्लेख गरिएको ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपालको अर्थतन्त्रको करिब ४० प्रतिशत हिस्सा अझै अनौपचारिक रहेको उल्लेख गर्दै कर्जा विस्तार नभए पनि ३ देखि ४ प्रतिशतसम्म आर्थिक वृद्धि सम्भव हुने बताए।

यद्यपि, मौद्रिक नीतिले कर्जा कुन–कुन क्षेत्रमा प्रवाह गर्ने भन्ने विषयमा स्पष्ट मार्गनिर्देश नगरेकाले केही अन्योल भने कायम रहेको पूर्वगभर्नर नेपालको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
अर्थ/ब्यापार

शेयर बजार ३० अङ्कले घट्यो

असार २४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ लगातार चौथो दिन घट्यो

असार २४, २०८३
बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय
अर्थ/ब्यापार

बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

असार २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

असार २४, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजार ३० अङ्कले घट्यो

असार २४, २०८३
सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज

असार २४, २०८३
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

असार २४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार चौथो दिन घट्यो

असार २४, २०८३
आज पहाडी र तराईका केही स्थानमा ठूलो वर्षा को सम्भावना

आज पहाडी र तराईका केही स्थानमा ठूलो वर्षा को सम्भावना

असार २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व