Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनचाँदीको भाउ लगातार चौथो दिन घट्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

सुनचाँदीको मूल्यमा बुधबार पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ।

कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता आइतबार ४०० रुपैयाँ, सोमबार ९०० रुपैयाँ, मंगलबार १ हजार ४०० रुपैयाँ र बुधबार थप ९०० रुपैयाँ घटेसँगै चार कारोबार दिनमा सुनको मूल्य कुल ३ हजार ६०० रुपैयाँले घटेको छ।

यस्तै, चाँदीको मूल्य पनि लगातार ओरालो लागेको छ। आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, मंगलबार ३० रुपैयाँ र आज ५५ रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

लगातारको मूल्य गिरावटसँगै अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागको अवस्थाले सुनचाँदी बजारमा दबाब परेको व्यवसायीहरूको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
अर्थ/ब्यापार

शेयर बजार ३० अङ्कले घट्यो

असार २४, २०८३
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल
अर्थ/ब्यापार

सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

असार २४, २०८३
बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय
अर्थ/ब्यापार

बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

असार २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

असार २४, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजार ३० अङ्कले घट्यो

असार २४, २०८३
सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज

असार २४, २०८३
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

असार २४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार चौथो दिन घट्यो

असार २४, २०८३
आज पहाडी र तराईका केही स्थानमा ठूलो वर्षा को सम्भावना

आज पहाडी र तराईका केही स्थानमा ठूलो वर्षा को सम्भावना

असार २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व