Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साताको पहिलो कारोबार सुनचाँदीको भाउ सामान्य घट्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। अस्ति शुक्रबार सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ रहेको थियो।

उल्लेखनीय रूपमा शुक्रबार सुनको भाउ एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने
अर्थ/ब्यापार

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

असार २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो
अर्थ/ब्यापार

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३
निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

असार २१, २०८३
सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

असार २१, २०८३
मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

असार २१, २०८३
सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

असार २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व