Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । नेप्से परिसूचक आज ८.३० अङ्कले घट्दै २ हजार ६५३.४० विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक अधिकांश समूहको सूचक घटेको छ । कुल १५९ वटा कम्पनीको शेयर मूल्य घट्दा १०४ वटा कम्पनीको बढेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा अपर लोहोरे खोला हाइड्रोपावरको शेयर साढे १३ प्रतिशतले घटेको छ भने सानीगड हाइड्रो, स्नो रिभर्स र कलङ्गा हाइड्रोको शेयर १५ प्रतिशतले बढेको छ ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३४५ कम्पनीका ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज सुनचाँदीको भाउ बढ्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३
विदेशी पर्यटकसँगै नेपालमा तारे होटल र रिसोर्टमा लगानी बढ्दै
अर्थ/ब्यापार

विदेशी पर्यटकसँगै नेपालमा तारे होटल र रिसोर्टमा लगानी बढ्दै

असार १९, २०८३
रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन
अर्थ/ब्यापार

रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३
सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

असार १९, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

असार १९, २०८३
रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व