Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २, २०८३
भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना’ अध्यावधिक सम्बन्धी नगर स्तरीय बैठक सम्पन्न भएको छ।

भीमदत्त नगरपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र डीसीए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ’ परियोजनासहित निडस नेपाल, पेसवान, प्राक्टिकल एक्सन र सञ्जीवनी नेपालको प्राविधिक तथा संस्थागत सहकार्यमा बैठक आयोजना गरिएको हो।

बैठकमा भीमदत्त नगरपालिकाका उप-प्रमुख निलम लेखक जोशीले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न समयमै पूर्वतयारी योजना अध्यावधिक गर्नु अपरिहार्य रहेको बताउनुभयो। उहाँले सम्भावित बाढी र डुबान जस्ता जोखिमबाट नगरबासीलाई समयमै जोगाउन र संकटका बेला तत्काल उद्धार एवम् राहत टोली परिचालन गर्न यो योजनाले मार्गचित्र प्रदान गर्ने बताउनुभयो।

त्यसैगरी सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले भीमदत्त, दोधाराचाँदनी, वेदकोट र परशुराम नगरपालिकाको प्रत्येक वर्ष डिपिआरपी र इपिआरपी अध्यावधिक गर्ने गरिएको र यस वर्ष पनि मनसुन आगमन अगावै यी चारवटै पालिकामा उक्त कार्य सम्पन्न गर्ने लक्ष्यका साथ टोली क्रियाशील रहेको जानकारी दिनुभयो। उहाँले जलवायु परिवर्तनका कारण विपद्को स्वरूप फेरिँदै गएकाले स्थानीय विपद् व्यवस्थापन समितिलाई थप चनाखो र पूर्वतयारीमा बलियो बनाउन यस्ता योजनाहरूलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो।

बैठकमा सुदृढ परियोजनाका वातावरणविद् भोजराज भट्टले नेपाल सरकारद्वारा विपद् व्यवस्थापन तथा उद्धारका सम्बन्धमा जारी गरिएका विद्यमान ऐन, कानुन र नीतिगत व्यवस्थाहरूबारे प्रस्तुतीकरण गर्नुभयो। त्यस्तै प्रभु निधि पन्तले भीमदत्त नगरपालिकाका लागि तयार पारिएको आपतकालीन पूर्वतयारी योजनाको मस्यौदा बैठकमा प्रस्तुत गर्नुभएको थियो।

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख तथा विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३
महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा
फ्ल्यास हेडिङ

महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व