Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवागढीमा तीर्थयात्रीको चाप उच्च

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०८३
रसुवागढीमा तीर्थयात्रीको चाप उच्च

मानसरोवर धार्मिक यात्राका लागि केरूङ तर्फ प्रस्थान गर्दै यात्रुहरू रसुवा, ६ जेठ : पवित्र तिर्थस्थल मानसरोवर धार्मिक यात्राका लागि रसुवागढी नाकावाट केरूङ तर्फ प्रस्थान गर्दै यात्रुहरू। तस्बिर : ज्ञानेन्द्र न्यौपाने/रासस

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीहरूको नेपाल–चीन सीमा रसुवागढी नाकामा पछिल्ला दिनहरूमा भीडभाड बढ्न थालेको छ। छोटो, सहज र सुविधाजनक मार्ग भएकाले यस नाकाबाट यात्रा गर्ने यात्रुहरूको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ सम्मको अवधिमा रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। तीमध्ये भारत, नेपाल, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, युके, मलेसिया र जर्मनीका नागरिकहरू रहेका छन्।

कार्यालयका अनुसार चीन प्रवेश गर्ने अधिकांश यात्रुहरू मानसरोवर–कैलास यात्राका लागि जाने गरेका छन्। तथ्याङ्क अनुसार मार्चसम्म ८१२ जना यात्रु प्रस्थान गरेका थिए भने अप्रिल १४ सम्म यो संख्या बढेर १४ हजार २४० पुगेको थियो। हालसम्म कुल १७ हजार २४१ यात्रु चीनतर्फ गइसकेका छन्।

काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म केही यात्रुहरूले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेका छन्। टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङका अनुसार काठमाडौँबाट करिब १० घण्टामा सडकमार्ग हुँदै रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टरमार्फत करिब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका छन्।

यात्रुहरूको चाप बढेसँगै रसुवागढी अध्यागमन कार्यालयमा सेवा प्रवाह व्यवस्थापनमा थप चुनौती देखिन थालेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द
पर्यटन

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

कार्तिक ४, २०८३
अपि हिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
पर्यटन

अपि हिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ४, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक
अर्थतन्त्र

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ५, २०८३
ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

कार्तिक ४, २०८३
मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

कार्तिक ४, २०८३
तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

कार्तिक ४, २०८३
पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

कार्तिक ४, २०८३
दशैँसँगै आँखा पाक्ने रोगको जोखिम, सरसफाइमा ध्यान दिन आग्रह

दशैँसँगै आँखा पाक्ने रोगको जोखिम, सरसफाइमा ध्यान दिन आग्रह

कार्तिक ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व