Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

यस वर्ष नेपालमा मनसुन भित्रिन सामान्य समयभन्दा ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु नेपालको सीमाक्षेत्र आसपास पुगे पनि अझै देशभित्र प्रवेश गर्न सकेको छैन।

महाशाखाका अनुसार सरदर जुन १३ तारिखमा नेपालमा मनसुन भित्रिने भए पनि यस वर्ष हालसम्म मनसुन सक्रिय रूपमा प्रवेश भएको घोषणा गरिएको छैन। मौसमविद्हरूले मनसुनी प्रणालीको आवश्यक मापदण्ड पूरा भएपछि मात्र औपचारिक रूपमा मनसुन भित्रिएको घोषणा गरिने बताएका छन्।

हालको मौसम अवस्थाअनुसार आज कोशी प्रदेशका केही स्थान तथा हिमाली र पहाडी भेगका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। तर सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन (हट डे) हुने सम्भावना छ। पछिल्लो केही दिनको वर्षाका कारण केही हदसम्म घटेको गर्मी फेरि बढ्ने देखिएको छ।

गत शुक्रबारसम्म देशका विभिन्न भागमा परेको वर्षाले तापक्रम घटाएको भए पनि वर्षा क्रमशः कम हुँदै गएपछि गर्मी पुनः बढ्न थालेको हो।

गत वर्ष भने मनसुन सामान्य समयभन्दा करिब १५ दिन अगाडि, जेठ १६ गते नै नेपाल प्रवेश गरेको थियो। तर त्यसबेला मनसुन पूर्वी क्षेत्रमा लामो समयसम्म सीमित भएको मौसमविद्हरूले बताएका थिए।

यस वर्ष मनसुन अवधिमा कम वर्षा र बढी गर्मी हुन सक्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ। नेपालमा मनसुन अवधिमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत पानी पर्ने गर्छ।

मनसुन सामान्यतया असोज मध्यसम्म रहने गर्दछ। मौसम पूर्वानुमान महाशाखाले हालको परिस्थितिबारे निरन्तर अध्ययन गरिरहेको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम
फ्ल्यास हेडिङ

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम

अशोज ६, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व