Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०८३
दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३, पास्ती (औताले) स्थायी घर भएकी २७ वर्षीया सपना टेर धामी अचानक गम्भीर बिरामी परेर काठमाडौँको ग्रीन सिटी अस्पतालमा जीवन र मरणको दोसाँधमा लडिरहनुभएको छ।

उहाँलाई अचानक मस्तिष्क रक्तस्राव (Brain Hemorrhage) हुनुका साथै निमोनिया (Severe Pneumonia) भएपछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको हो। हाल उहाँको अस्पतालको सघन उपचार कक्ष (ICU) मा विशेष टोलीद्वारा उपचार भइरहेको छ।

कलिलो उमेरमै अचानक परेको यो ठूलो बज्रपातका कारण सपनाको परिवार यतिखेर गम्भीर मानसिक र आर्थिक सङ्कटमा परेको छ। अस्पतालको औषधी र दैनिक उपचार खर्च निकै महँगो भएकाले कमजोर आर्थिक अवस्था भएको परिवारलाई उपचार खर्च जुटाउन निकै सकस भइरहेको छ।

सपनाका आफन्त राजन टेरले दिएको जानकारी अनुसार डाक्टरहरूले सपनाको स्वास्थ्यमा सुधार आउने र उपचार सम्भव रहेको बताएका छन्। तर, अस्पतालको दैनिक खर्च र औषधी उपचारको रकम परिवारको पहुँचभन्दा बाहिर गइसकेको उहाँले बताउनुभयो। आफन्त टेरले भन्नुभयो, “हामीले परिवारको तर्फबाट भएसम्मको आफ्नो सम्पूर्ण बचत र सरसापट गरेर उपचारमा खर्च गरिसक्यौँ। अब अगाडिको क्रिटिकल उपचारका लागि थप रकम जुटाउन सक्ने अवस्था बिल्कुलै रहेन। तपाईं-हाम्रो सानो सहयोगले एउटा चेलीको ज्यान बच्न सक्छ, त्यसैले देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु।”

कलिलो उमेरमै ओछ्यान परेकी सपनालाई बचाउन र नयाँ जीवन दिएर घर फर्काउनका लागि परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण मनकारी, सहृदयी र दाता महानुभावहरूसमक्ष आर्थिक सहयोगको पुकार गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३
काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु
देश/राष्ट्रिय

काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु

जेष्ठ १८, २०८३
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
देश/राष्ट्रिय

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

जेष्ठ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

जेष्ठ २५, २०८३
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा

जेष्ठ २५, २०८३
एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य

एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य

जेष्ठ २५, २०८३
अर्थमन्त्रीविरुद्ध संसदीय छानबिनको माग

अर्थमन्त्रीविरुद्ध संसदीय छानबिनको माग

जेष्ठ २५, २०८३
सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

जेष्ठ २५, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व