Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८३
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती भएको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई एकसय सैयाको अस्पताल बनाउने घोषणा गरेको छ । महाकाली, सेती, प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८३र०८४को नीति तथा कार्यक्रममा समेट्दै सयसैयाको बनाउने घोषणा गरेसगै कञ्चनपुरमा खुसियाली छाएको छ ।

४० बर्षपछि दोब्बर सैयामा परिणत हुने भएपछि जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा सुविधामा सहज हुने दावि गरिएको छ । ०२०सालतिर प्राथमिक स्वास्थ्य चौकीका रुपमा रहेको महाकाली अस्पताल ०३१मा २५सैयाको अनुमती भएपनि जनशक्ति अभावले १५मै झारिएको थियो, ०४३मा ५० र ०८३मा एकसय सैयाको हुन लागेको छ ।

त्यस अघि ०६१देखि हालसम्मै महाकाली अस्पताल व्यवस्थापन समितिबाट ५०सैया थप गरेर संचालन गरिदै आएको थियो । ०७८सालमा सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई स्तरोन्नती गर्दै प्रादेशिक बनाएको थियो ।

सोही खुसियालीमा महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले सोमबारै प्रदेश सरकारलाई धन्यवाद दिदै दिप प्रज्वलन गरेको छ । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले समितिले क्षेत्र जिल्ला, प्रदेशकै सासद,मन्त्रीलाई घचघच्याएर नीति तथा कार्यक्रममा पार्न सफल भएको बताए । सुदूरपश्चिका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले महाकाली, सेती सहित टीकापुर अस्पतालको स्तर बृद्धिसंगै नागरिकले सेवा पाउने बताए ।

महाकाली प्रादेशिक अस्पतालका तत्तकालिन निमित्त मेसु एव प्रवक्ता डा। अर्जुन कुमार भट्टले प्रदेश सरकारले स्तर बृद्धि गरेसंगै कार्यान्वयन तर्फ लग्नुपर्ने सुझाव दिएका छन । पछिल्ला बर्षहरुमा महाकाली अस्पतालले सेवा बृद्धि गरेसंगै बिरामीको दैनिक चाप बढिरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३
उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त
फ्ल्यास हेडिङ

उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व