Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पत्रकार आचरण विपरीतका काम नगर्न काउन्सिलको आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८३
पत्रकार आचरण विपरीतका काम नगर्न काउन्सिलको आग्रह
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका काम नगर्न, नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ ।

पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ ।

यस्तै, बिनाअनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्कीदप्की एवं दुर्व्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमतिबेगर बालबालिकासँग अन्तर्वार्ता लिई ‘भिडियो अपलोड’ गर्ने गरिएको छ ।

सञ्चारमाध्यमबाट तथ्यहीन, अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या÷भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचारसंहिता विपरीत भन्दै काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसद् अधिवेशनमै दर्ता गर्ने तयारी
मुख्य समाचार

सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसद् अधिवेशनमै दर्ता गर्ने तयारी

जेष्ठ १३, २०८३
प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्दै
फ्ल्यास हेडिङ

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्दै

जेष्ठ १२, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
फ्ल्यास हेडिङ

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

जेष्ठ १४, २०८३
एशियाली खेलकुद छनोट इन्डोनेशियामाथि जित नेपाल सेमिफाइनलमा

एशियाली खेलकुद छनोट इन्डोनेशियामाथि जित नेपाल सेमिफाइनलमा

जेष्ठ १४, २०८३
मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

जेष्ठ १४, २०८३
एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

जेष्ठ १४, २०८३
उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

जेष्ठ १४, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

जेष्ठ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व