Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८३
रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ले कञ्चनपुरका दुई जनालाई पार्टीको केन्द्रीय विभागमा मनोनित गरेको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रअनुसार कलसा देवी महरालाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य तथा डम्बर सिंह कार्कीलाई केन्द्रीय समन्वय विभागको सदस्य पदमा मनोनित गरिएको हो।

कञ्चनपुरबाट दुई जनाले एकैसाथ पार्टीको केन्द्रीय जिम्मेवारी पाउनु जिल्लाका लागि समेत सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

पार्टीले दुवै जनाले विधान, नीति, सिद्धान्त तथा विभागीय कार्यविधिअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

महामन्त्री भुप देव शाह द्वारा हस्ताक्षरित मनोनयन पत्र २०८३ जेठ ८ गते जारी गरिएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
फ्ल्यास हेडिङ

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३
कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस
फ्ल्यास हेडिङ

कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

जेष्ठ ११, २०८३
नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता
मुख्य समाचार

नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

जेष्ठ ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३
रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

जेष्ठ ११, २०८३
गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

जेष्ठ ११, २०८३
कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

जेष्ठ ११, २०८३
नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

जेष्ठ ११, २०८३
गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

जेष्ठ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व