Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त–११ का नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०८३
कञ्चनपुरको भीमदत्त–११ का नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन
0
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ निवासी नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन रहेका छन् । उनी भारतको हरियाणा, दिल्ली क्षेत्रबाट हराएका बताइएको छ ।

आफन्तका अनुसार अन्तिम सम्पर्क भारतको हरियाणाबाट फोन सम्पर्क गरेर आफु घरमा आउन लागेको जानकारी गराए पनि अहिले सम्म सम्पर्क हुन नसकेको बताएका छन् ।

उनका सहोदर भाई भरत सिंह धामीले रोजगारीको सिलसिलामा भारत गएका दाजु त्यसयता परिवारसँग सम्पर्कमा नआएको बताए ।

लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारजनले खोजी कार्यमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । नरेन्द्र सिंह धामीलाई कसैले देख्नुभएको वा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय अथवा परिवारजनलाई खबर गरिदिन अनुरोध गरिएको छ ।

परिवारले उनलाई सकुशल भेटिने आशा राख्दै खोजीमा सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । परिवारका सदस्यका अनुसार लामो समयदेखि खोजी गर्दा पनि उनको अवस्था तथा ठेगाना खुल्न नसकेपछि सबैसँग खोजीमा सहयोग गरिदिन आग्रह गरिएको हो ।

धामी हराएपछि परिवार निकै चिन्तित बनेको छ । मेरो दाइ नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि भारतको हरियाणा–दिल्ली क्षेत्रबाट सम्पर्कविहीन हुनु भएको छ ।

हामीले धेरै ठाउँमा खोजी गर्दा पनि कुनै जानकारी पाउन सकेका छैनौं । दाइको अवस्था के छ भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।

उहाँलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी छ भने कृपया परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन सबैमा अनुरोध गर्दछु । हामी परिवार उहाँको सकुशल फर्किने आशामा बसेका छौं ।”

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ७, २०८३
पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

कार्तिक ७, २०८३
राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व