Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशका विभिन्न स्थानमा वर्षा, केही स्थानमा भारी पानीको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १५, मंगलवार ०८:४७
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – देशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। कास्की, लमजुङ, गोरखा र धादिङसहितका क्षेत्रमा सक्रिय वर्षा जारी रहेको छ भने पछिल्लो तीन घण्टामा लमजुङको भुजुङमा झण्डै ३२ मिलिमिटर वर्षा मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकीसहित कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आज र भोलि विशेषगरी कोशी र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै, तराई क्षेत्रमा पछिल्ला दिनहरूमा बढिरहेको तापक्रम आज केही घट्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको छ, जसले गर्मी कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वर्षासँगै चट्याङ्ग पर्ने जोखिम र उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
वातावरण

देशभर मौसम बदली,हिमाली क्षेत्रमा वर्षाको सम्भावना

२०८३ बैशाख १५, मंगलवार ०८:४७
साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२०८३ बैशाख १५, मंगलवार ०८:४७
दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु
देश/राष्ट्रिय

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

२०८३ बैशाख १५, मंगलवार ०८:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८३ बैशाख १५, मंगलवार ०८:४७
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शैक्षिक सत्रमा अन्योलबीच आजदेखि भर्ना औपचारिक शुरू, कतै पढाइसमेत सुरु

२०८३ बैशाख १५, मंगलवार ०८:४७
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, केही स्थानमा भारी पानीको सम्भावना

२०८३ बैशाख १५, मंगलवार ०८:४७
सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८३ बैशाख १५, मंगलवार ०८:४७
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८३ बैशाख १५, मंगलवार ०८:४७
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८३ बैशाख १५, मंगलवार ०८:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व