Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशभर मौसम बदली,हिमाली क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १३, आईतवार ११:४०
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आज र भोलि देशका सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान काठमाडौँ उपत्यकामा छिटपुट वर्षा भएको छ भने मौसम बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराईका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

गएराति कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । लमजुङको फलेनीमा सबैभन्दा धेरै ८२।६ मिलिमिटर वर्षा मापन भएको छ भने प्युठानको फोप्लीमा ६१।६ मिलिमिटर वर्षा भएको छ । काभ्रेको पनौती–खोपासी क्षेत्रमा ६४।२ मिलिमिटर र रुकुमकोटमा ६८।४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने तल्लो वायुमण्डलमा पूर्वी वायुको समेत प्रभाव देखिएको छ । यसै कारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज पनि तराई क्षेत्रमा गर्मी कायम रहनेछ । तर मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षा बढ्न सक्ने भएकाले केही राहत मिल्ने अपेक्षा गरिएको छ । प्रि–मनसुनको समयमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको सम्भावना रहने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२०८३ बैशाख १३, आईतवार ११:४०
दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु
देश/राष्ट्रिय

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

२०८३ बैशाख १३, आईतवार ११:४०
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
वातावरण

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

२०८३ बैशाख १३, आईतवार ११:४०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झापाका लागि उडेको गायिका रिमाल सवार जहाज जनकपुरमा अवतरण

झापाका लागि उडेको गायिका रिमाल सवार जहाज जनकपुरमा अवतरण

२०८३ बैशाख १३, आईतवार ११:४०
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८३ बैशाख १३, आईतवार ११:४०
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

देशभर मौसम बदली,हिमाली क्षेत्रमा वर्षाको सम्भावना

२०८३ बैशाख १३, आईतवार ११:४०
नेपालको शानदार जीत, यूएई पराजित

नेपालको शानदार जीत, यूएई पराजित

२०८३ बैशाख १३, आईतवार ११:४०
मनोहरा सुकुम्बासी बस्ती हटाउँदा झडप, १४ प्रहरीसहित एक पत्रकार घाइते

मनोहरा सुकुम्बासी बस्ती हटाउँदा झडप, १४ प्रहरीसहित एक पत्रकार घाइते

२०८३ बैशाख १३, आईतवार ११:४०
‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न

‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न

२०८३ बैशाख १३, आईतवार ११:४०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व