Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ११, २०८३
अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालको हिमाली मुहानबाट शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यसहित बजारमा आएको अपी स्प्रीङ वाटर (API Spring Water)  पछिल्लो समय लोकप्रीय बनेको छ। सन् २०२३ जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यस कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका-२ क्षेत्रमा आधुनिक प्रविधियुक्त मिनरल वाटर उत्पादन उद्योग स्थापना गरेको जनाएको छ।

अपी पावर लिमिटेडको पहलमा स्थापना गरिएको अपी स्प्रीङ वाटरले “Natural Spring Water from the API Himalayas” भन्ने नारासहित शुद्ध, स्वच्छ र खनिजयुक्त पानी उपभोक्तासम्म पुर्‍याउने लक्ष्य लिएको छ। कम्पनीका अनुसार हिमालयको प्राकृतिक संरचना र शुद्ध वातावरणले यस पानीलाई विशेष बनाएको छ, जसले प्राकृतिक रूपमा फिल्टर भएर आवश्यक खनिज तत्वहरू समेट्छ।

कम्पनीले २५० एमएल, ५०० एमएल र १००० एमएलका विभिन्न प्याकेजमा प्राकृतिक स्प्रिङ वाटर तथा आरओ (RO) पानी बजारमा ल्याएको छ। उत्पादन प्रक्रियामा वातावरणमैत्री प्रविधि अपनाइएको र दिगोपनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

कम्पनीको मुख्य कार्यालय काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको छ भने उत्पादन केन्द्र दार्चुलाको मार्मा क्षेत्रमा सञ्चालनमा छ। स्थानीय समुदायसँग सहकार्य गर्दै आर्थिक विकासमा टेवा पुर्‍याउने र हिमाली जलस्रोत संरक्षणमा योगदान गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ।

अपी स्प्रीङ वाटरले स्वच्छ पानी मात्र नभई स्वास्थ्य प्रवर्द्धनमा पनि योगदान दिने विश्वास लिएको छ। यसमा क्याल्सियम, म्याग्नेसियम र पोटासियमजस्ता आवश्यक खनिज तत्व पाइने भएकाले शरीरलाई हाइड्रेट राख्न, पाचन सुधार गर्न र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने दाबी गरिएको छ।

कम्पनीले निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्दै नेपाली हिमाली पानीलाई विश्वसामु चिनाउने लक्ष्य लिएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो
मुख्य समाचार

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व