Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१७ गते आह्वान गरिएको संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १०, बिहीबार २१:५०
१७ गते आह्वान गरिएको संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको थियो। तर वैशाख १० गते सरकारले पुनः पत्राचार गर्दै उक्त अधिवेशन रोक्न आग्रह गरेको हो।

राष्ट्रपतिको सचिवालयका अनुसार अधिवेशन रोक्नेबारे पत्र प्राप्त भए पनि पुनः कहिले अधिवेशन आह्वान गर्ने भन्ने मिति उल्लेख गरिएको छैन। सचिवालयका एक पदाधिकारीका अनुसार अपराह्नतिर अधिवेशन स्थगित गर्न अनुरोधसहितको पत्र प्राप्त भएको हो।

यद्यपि राष्ट्रपतिको कार्यालयले अहिलेसम्म औपचारिक रूपमा अधिवेशन स्थगनको निर्णय भने गरिसकेको छैन। यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा अधिवेशन आह्वान गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र
मुख्य समाचार

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

२०८३ बैशाख १०, बिहीबार २१:५०
एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित
मुख्य समाचार

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

२०८३ बैशाख १०, बिहीबार २१:५०
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
मुख्य समाचार

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

२०८३ बैशाख १०, बिहीबार २१:५०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

२०८३ बैशाख १०, बिहीबार २१:५०
एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

२०८३ बैशाख १०, बिहीबार २१:५०
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

२०८३ बैशाख १०, बिहीबार २१:५०
१७ गते आह्वान गरिएको संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र

१७ गते आह्वान गरिएको संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र

२०८३ बैशाख १०, बिहीबार २१:५०
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

फरक-फरक निर्देशनले विद्यालयमा अलमल, विद्यार्थीको पढाइ प्रभावित

२०८३ बैशाख १०, बिहीबार २१:५०
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, पाँच बुँदे प्रतिबद्धता घोषणा

जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, पाँच बुँदे प्रतिबद्धता घोषणा

२०८३ बैशाख १०, बिहीबार २१:५०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व