Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ पुष २२, मंगलवार २२:३४
शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बैतडीः शिवनाथ गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सोमबारदेखि गाउँपालिकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतियोगिताको उपाधि नागार्जुन माध्यमिक विद्यालय शर्मालीले जितेको छ। नागार्जुन माविले १४ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित समग्र विजेता बन्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनुभयो।

यसैगरी ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित उदय माध्यमिक विद्यालय कफाडी द्वितीय तथा ३ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित हिरापुर माध्यमिक विद्यालय बसेडीभ्वा तृतीय भएको जनाइएको छ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो।

प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो। सहभागी सबै विद्यालयले राम्रो प्रदर्शन गरेको भन्दै गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँदले सबैलाई धन्यवाद दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
खेलकुद

खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट

२०८२ पुष २२, मंगलवार २२:३४
कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
खेलकुद

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ पुष २२, मंगलवार २२:३४
लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग
खेलकुद

लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग

२०८२ पुष २२, मंगलवार २२:३४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

२०८२ पुष २२, मंगलवार २२:३४
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ पुष २२, मंगलवार २२:३४
निषेधको राजनितिले थिचोलेको नेपाल !

निषेधको राजनितिले थिचोलेको नेपाल !

२०८२ पुष २२, मंगलवार २२:३४
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ पुष २२, मंगलवार २२:३४
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

२०८२ पुष २२, मंगलवार २२:३४
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक अभाव झेल्दै बैतडीकी महरा: सहयोगका लागि परिवारको पुकार

२०८२ पुष २२, मंगलवार २२:३४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व