Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०८२
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, भाषीमा रहेको क्याम्पसको वार्षिक कार्यक्रमअनुसार ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित सोमबारदेखि खेलकुद सप्ताहको औपचारिक शुभारम्भ गरिएको हो।

क्याम्पस तथा जनज्योति माविमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा खेलकुद सप्ताह आयोजना गरेको जनाएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासलाई लक्षित गर्दै आयोजना गरिएको खेलकुद सप्ताहमा विविध खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताहरू समावेश गरिएका छन्।

खेलकुद सप्ताहअन्तर्गत क्रिकेट, भलिबल, सटफुट, ब्याडमिन्टन, दौड, हाजिरजवाफ, वादविवाद, चेस, कविता लेखन, निबन्ध लेखन लगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

खेलकुद सप्ताहका संयोजक प्रजापाति नेगीले खेलकुदमार्फत विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

त्यस्तै, क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको पहिचान र विकासका लागि क्याम्पसले प्रत्येक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको जानकारी दिनुभयो। खेलकुद गतिविधिले अध्ययन अध्यापनसँगै विद्यार्थीहरूमा अनुशासन, सामूहिक भावना र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।

खेलकुदले विद्यार्थीहरूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्नुका साथै व्यक्तित्व विकासमा समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिँदै आएको क्याम्पस प्रमुख जोशीले उल्लेख गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व