Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ पुष १३, आईतवार १९:३६
लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग
0
SHARES
217
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर ११ ले स्थानीय सिद्धनाथ अमर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री तथा जर्सी वितरण गरेको छ। आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी विद्यार्थीहरूको हौसला बढाउन वडा कार्यालयले करिब ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो।

सिद्धनाथ अमर माध्यमिक विद्यालय खेलकुदको क्षेत्रमा भीमदत्त नगरपालिकाकै अग्रणी विद्यालय मानिन्छ। यस विद्यालयले विगत चार वर्षदेखि नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा लगातार प्रथम स्थान हासिल गर्दै ‘कीर्तिमानी’ इतिहास बनाएको छ। सोही शाख जोगाउन र विद्यार्थीलाई प्रोत्साहित गर्न वडा अध्यक्ष प्रकाश थापाले जर्सी तथा विभिन्न खेलकुदका सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो।

सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष थापाले खेलकुदको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्नु वडाको मुख्य प्राथमिकता रहेको बताउनुभयो। “सिद्धनाथ अमर माविले खेलकुदमा बनाएको गर्विलो इतिहासलाई निरन्तरता दिन यो सानो सहयोगले मद्दत पुग्ने विश्वास लिएको छु,” अध्यक्ष थापाले भन्नुभयो, “हाम्रा खेलाडीहरूले यसपटक पनि उत्कृष्ट प्रदर्शन गरी वडा र नगरकै गौरव बढाउनेछन् भन्नेमा म विश्वस्त छु।”

विद्यालयका प्रधानाध्यापक चूडामणि जोशीले वडाको विद्यालयको समग्र विकासका लागि खेलेको योगदान अतुलनीय रहेको बताए।

त्यस्तै, खेल शिक्षक नितेश रावलले वडाको निरन्तर सहयोगले विद्यालयका खेलाडीहरूको मनोबल उच्च भएको र यसले प्रतियोगितामा अझ राम्रो नतिजा निकाल्न मद्दत पुग्ने बताउनुभयो।

वडा कार्यालयले आगामी दिनमा पनि शिक्षा र खेलकुदका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरी यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
खेलकुद

खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट

२०८२ पुष १३, आईतवार १९:३६
कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
खेलकुद

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ पुष १३, आईतवार १९:३६
शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई
खेलकुद

शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई

२०८२ पुष १३, आईतवार १९:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

२०८२ पुष १३, आईतवार १९:३६
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ पुष १३, आईतवार १९:३६
निषेधको राजनितिले थिचोलेको नेपाल !

निषेधको राजनितिले थिचोलेको नेपाल !

२०८२ पुष १३, आईतवार १९:३६
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ पुष १३, आईतवार १९:३६
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

२०८२ पुष १३, आईतवार १९:३६
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक अभाव झेल्दै बैतडीकी महरा: सहयोगका लागि परिवारको पुकार

२०८२ पुष १३, आईतवार १९:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व