Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २७, २०८२
डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण
0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डिजिटल सेवा क्षेत्रलाई संस्थागत र सुदृढ बनाउने उद्देश्यसहित दुई डिजिटल सेवा प्रदायक कम्पनी Online Digital Solutions र Qbito Nepal आधिकारिक रूपमा एकीकृत भएका छन्। एकीकरणपछि कम्पनीले अबदेखि Qbito Nepal Pvt. Ltd. नामबाट आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा डिजिटल सेवा प्रदायक कम्पनीहरूबीच भएको यो मर्जरलाई पहिलो संरचनागत एकीकरण का रूपमा हेरिएको छ। कम्पनीका अनुसार, Online Digital Solutions मार्फत विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएका सबै परियोजना, डिजाइन अभिलेख, ग्राहक डेटा, डिजिटल स्रोत तथा प्राविधिक संरचना औपचारिक रूपमा Qbito Nepal Pvt. Ltd. मा स्थानान्तरण गरिएको छ।

एकीकृत कम्पनीले अब वेबसाइट विकास, ग्राफिक्स डिजाइन, ब्रान्डिङ, डिजिटल मार्केटिङ, सफ्टवेयर तथा मोबाइल एप विकास, सूचना–प्रविधि परामर्श सेवा लगायतका डिजिटल समाधानहरू एकीकृत रूपमा प्रदान गर्ने जनाएको छ।

एकीकरणबारे जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयराज अवस्थी ले दुई कम्पनीको संयुक्त प्रयासले डिजिटल सेवा पहुँचलाई देशभर विस्तार गर्न मद्दत पुग्ने बताए। उनले भने, “सुदूरपश्चिमबाट सुरु भएको यो एकीकरण अब राष्ट्रिय स्तरमा प्रभावकारी डिजिटल सेवा मोडेलका रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ।”

कम्पनीले निकट भविष्यमा सबै नेपालीका लागि उपयोगी हुने डिजिटल उपकरण, अनलाइन सेवा प्लेटफर्म (सबडोमेन सेवा) तथा विद्यार्थी, व्यवसायी र युवालाई लक्षित डिजिटल सहजिकरण प्रणाली सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व