Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ मंसिर २७, शनिबार ०८:३२
डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डिजिटल सेवा क्षेत्रलाई संस्थागत र सुदृढ बनाउने उद्देश्यसहित दुई डिजिटल सेवा प्रदायक कम्पनी Online Digital Solutions र Qbito Nepal आधिकारिक रूपमा एकीकृत भएका छन्। एकीकरणपछि कम्पनीले अबदेखि Qbito Nepal Pvt. Ltd. नामबाट आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा डिजिटल सेवा प्रदायक कम्पनीहरूबीच भएको यो मर्जरलाई पहिलो संरचनागत एकीकरण का रूपमा हेरिएको छ। कम्पनीका अनुसार, Online Digital Solutions मार्फत विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएका सबै परियोजना, डिजाइन अभिलेख, ग्राहक डेटा, डिजिटल स्रोत तथा प्राविधिक संरचना औपचारिक रूपमा Qbito Nepal Pvt. Ltd. मा स्थानान्तरण गरिएको छ।

एकीकृत कम्पनीले अब वेबसाइट विकास, ग्राफिक्स डिजाइन, ब्रान्डिङ, डिजिटल मार्केटिङ, सफ्टवेयर तथा मोबाइल एप विकास, सूचना–प्रविधि परामर्श सेवा लगायतका डिजिटल समाधानहरू एकीकृत रूपमा प्रदान गर्ने जनाएको छ।

एकीकरणबारे जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयराज अवस्थी ले दुई कम्पनीको संयुक्त प्रयासले डिजिटल सेवा पहुँचलाई देशभर विस्तार गर्न मद्दत पुग्ने बताए। उनले भने, “सुदूरपश्चिमबाट सुरु भएको यो एकीकरण अब राष्ट्रिय स्तरमा प्रभावकारी डिजिटल सेवा मोडेलका रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ।”

कम्पनीले निकट भविष्यमा सबै नेपालीका लागि उपयोगी हुने डिजिटल उपकरण, अनलाइन सेवा प्लेटफर्म (सबडोमेन सेवा) तथा विद्यार्थी, व्यवसायी र युवालाई लक्षित डिजिटल सहजिकरण प्रणाली सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट
जीवनशैली

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट

२०८२ मंसिर २७, शनिबार ०८:३२
दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार
देश/राष्ट्रिय

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

२०८२ मंसिर २७, शनिबार ०८:३२
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?
जीवनशैली

यो हो कफी पिउने उत्तम समय

२०८२ मंसिर २७, शनिबार ०८:३२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

२०८२ मंसिर २७, शनिबार ०८:३२
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ मंसिर २७, शनिबार ०८:३२
निषेधको राजनितिले थिचोलेको नेपाल !

निषेधको राजनितिले थिचोलेको नेपाल !

२०८२ मंसिर २७, शनिबार ०८:३२
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ मंसिर २७, शनिबार ०८:३२
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

२०८२ मंसिर २७, शनिबार ०८:३२
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक अभाव झेल्दै बैतडीकी महरा: सहयोगका लागि परिवारको पुकार

२०८२ मंसिर २७, शनिबार ०८:३२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व