Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २९, २०८२
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । एनपिएलको यस वर्षको संस्करणका लागि नेपाल आउन लागेका लोकप्रिय क्रिकेट कमेन्टेटर एन्ड्र्यू लियोनर्डले नेपाल फर्किन पाउँदा आफू अत्यन्त उत्साहित रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने — “यो वर्ष पहिलोपटक नेपाल फर्किन लागेकोमा म अत्यन्त उत्साहित छु। सबै ब्रॉडकास्ट टीमसँगै काम गरेर नयाँ टीयूमा अबसम्मकै सबैभन्दा ठूलो नेपाल प्रिमियर लिग आयोजना गर्न पनि निकै उत्साहित छु। म उड्न लागिरहेको छु, छिट्टै भेटौंला।”

नेपाली क्रिकेट समुदायमा अत्यधिक लोकप्रियता कमाएका लियोनर्ड लामो समयदेखि नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन निरन्तर योगदान दिँदै आएका छन्। कमेन्ट्री तथा प्रस्तुतिकरणमा उनको जोशिलो शैली, खेलप्रतिको गहिरो ज्ञान र दर्शकसँग सहज रूपमा जोडिन सक्ने क्षमताले उनलाई नेपाली फ्यानहरूको मनमा विशेष स्थान दिलाएको छ।

यस वर्षको एनपिएलमा कमेन्ट्री प्यानल विशेष रूपमा बलियो हुने देखिएको छ। चर्चित भारतीय कमेन्टेटर आकाश चोपरा, दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर हिल्टन एकरम्यान, भारतका मिखाइल भास्वानी र फजल खलिलसमेत समावेश रहने प्यानलमा लियोनर्डको उपस्थिति प्रसारणलाई झनै आकर्षक बनाउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

चार जिल्ला र मोरङका केही क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २२, २०८३
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

साउन २२, २०८३
राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

साउन २२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व