Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतले कहिले पाउँछ एशिया कपकाे ट्रफी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३१, २०८२
भारतले कहिले पाउँछ एशिया कपकाे ट्रफी ?
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

भारतले अझै एशिया कप २०२५ को ट्रफी पाएको छैन । गएको सेप्टेम्बर २८ मा सकिएको प्रतियोगिताको ट्रफी भारतले अझै नपाएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एशिया कपको फाइनलमा खेलमा भारतले पाकिस्तानलाई हराउँदै ट्रफी जितेको थियो । एशिया कप जितेपछि भारतीय टोलीले एशियन क्रिकेट काउन्सिल (एसीसी) प्रमुख तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको थियो ।

भारतीय टोलीले नक्वीबाट ट्रफी लिन अस्वीकार गरेपछि अहिले त्यो ट्रफी दुबईमा रहेको एसीसी कार्यालयमा रहेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

पीसीबीका अध्यक्ष नक्वीले एसीसीका कर्मचारीहरूलाई आफ्नो अनुमतिविना एसीसी कार्यालयबाट ट्रफी सार्न नहुने निर्देशन दिनुभएको खबरमा उल्लेख छ । दुबईमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी परिसरभित्र रहेको एसीसी कार्यालयमा दुई जना कर्मचारी छन् ।

गएको सेप्टेम्बर ३० मा दुबईमा भएको एसीसीको वार्षिक साधारण सभा (एजीएम) मा एसीसी अन्तर्गतका टेस्ट खेल्ने ५ वटा देश भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले समाधान नभएको विषयमा छलफल गर्ने र निष्कर्षमा पुग्ने निर्णय गरेको थियो ।

अब अर्काे बैठक आउँदो महिनाको शुरूमा दुबईमा हुने आईसीसीको त्रैमासिक बैठकसँगै हुने तय भएको छ । तर बैठकमा पीसीबीका अध्यक्ष माेहसिन नक्वी उपस्थित नभए याे विषय थप जटिल हुन सक्छ । नक्वी उपस्थित हुने कुरामा ग्यारेन्टी छैन ।

नक्वी गएकाे जुलाईमा भएको आईसीसी वार्षिक सम्मेलनबाट टाढा बस्नुभएकाे थियाे । एसीसी भित्रका केही मानिसहरू विश्वास गर्छन् कि नोभेम्बर ४ देखि ७ सम्म तय भएको बैठकमा उहाँले फेरि एक पटक प्रतिनिधि पठाउन सक्ने सम्भावना रहेकाे एसीसीभित्रका केही मानिसहरूले बताएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने
खेलकुद

विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने

असार २२, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने
खेलकुद

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व