Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसिया कपमा घरेलु टिम युएइको पहिलो जित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८२
एसिया कपमा घरेलु टिम युएइको पहिलो जित
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : एसिया कप २०२५ मा घरेलु टिम युएइले पहिलो जित दर्ता गरेको छ। समूह ‘ए’ अन्तर्गत भएको खेलमा युएइले ओमानलाई ४२ रनले पराजित गरेको छ।

युएईस्थित अबुधाबीको जइद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

युएइले दिएको १७३ रनको विजयी लक्ष्य पछाएको ओमान १८.४ ओभरमा १३० रन बनाउँदै अलाउट भयो। ओमानका लागि आर्यन बिस्टले सर्वाधिक २४ रन बनाए उनले ३२ बलमा २ चौका प्रहार गरे।

ओपनिङमा आएका कप्तान जितेन्द्र सिंहले आएर २० रन बनाए। त्यसपछिका तीनवटा ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा ओमानको ब्याटिङ धरापमा परेको हो। पावर प्ले सकिँदा ४ विकेट गुमाएको ओमानले सुरुवाती विकेटहरू चाँडै गुमाउँदा ब्याटिङ धरापमा पर्यो। विनायक शुक्लाले २० रन बनाउँदा जितेन रमनाण्डीले १३ रन बनाए। सकिल अहमद १४ रनमा अविजित रहे। अन्तिम विकेटका रूपमा समय श्रीवास्तवा ६ रनमा रनआउट हुँदा ओमान अलआउट हुन पुगेको हो।

युएईका लागि बलिङमा जुनैद सिद्धकीले सर्वाधिक ४ विकेट लिए। दर अलि र मोहम्मद जवादुल्लाले समान २-२ विकेट लिँदा मोहम्मद रोहिडले १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको युएईका लागि कप्तान मोहम्मद वसिमले सर्वाधिक ६९ रनको पारी खेले। उनले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर अलिशान छ र आफूले ५१ रनको अर्धशतकीय पाली खेले। मोहम्मद जोहैबले २१ रन बनाए। कौशिक १९ रनमा अविजित रहे। ओमानका लागि बलिङतर्फ जितेन रमनाण्डीले २ विकेट लिए। हसैन शाह र साम्य श्रीवास्तवाले १-१ विकेट लिए।

पाकिस्तान र भारत जस्तो बलियो टिम रहेको समूह ‘ए’ मा रहेका यी दुई टिमको यो पहिलो जित हो। ओमानले पहिलो खेलमा पाकिस्तानसँग ९३ रनको हार बेहोरेको थियो। युएइले पहिलो खेलमा भारतसँग ९ विकेटको हार बेहोरेको थियो। यो जितसँगै युएइ दुई खेलमा एक जितसहित दुई अंक लिएर तेस्रो स्थानमा रहेको छ। ओमान भने दुई खेलमा दुई हारसहित समूह ‘ए’ को पुछारमा रहेको छ। समूह ‘बी’ अन्तर्गत आज श्रीलंका र हङकङले खेलिरहेका छन्। ‌अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा
खेलकुद

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै
खेलकुद

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व