Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल–भारत मैत्री संघ कञ्चनपुरद्वारा शैक्षिक सामग्री वितरण

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ श्रावण ३०, शुक्रबार १२:२९
नेपाल–भारत मैत्री संघ कञ्चनपुरद्वारा शैक्षिक सामग्री वितरण
0
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल–भारत मैत्री संघ कञ्चनपुरले छिमेकी राष्ट्र भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा कञ्चनपुरका दुई विद्यालयका १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

भीमदत्त नगरपालिका–३ मा रहेको बैजनाथ माध्यमिक विद्यालय र सोही वडाको गौरीशङ्कर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शुक्रबार कापी र कलम वितरण गरिएको हो। नेपाल–भारत मैत्री संघ कञ्चनपुरका अध्यक्ष कृष्णप्रसाद पाठकले यो कार्यक्रम देशभर आयोजना गरिएको जानकारी दिनुभयो।

अध्यक्ष पाठकले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशबीच आवतजावत गर्दा हुने समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको पनि बताउनुभयो।

यस सहयोगप्रति आभार व्यक्त गर्दै बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बिष्टले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पढ्न थप प्रोत्साहन मिल्ने बताए। गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक जगदीशप्रसाद जोशीले मैत्री संघको यो पहल प्रशंसनीय रहेको र यसले शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

नेपाल–भारत मैत्री संघ कञ्चनपुरका सचिव समरजंग चन्दले शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै उनीहरूलाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण ३०, शुक्रबार १२:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण ३०, शुक्रबार १२:२९
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण ३०, शुक्रबार १२:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व