Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको देवलहाटमा गौरा पर्वको रौनक : यस वर्ष पनि लाखेनाच प्रदर्शन गरिने

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २९, २०८२
बैतडीको देवलहाटमा गौरा पर्वको रौनक : यस वर्ष पनि लाखेनाच प्रदर्शन गरिने
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-४, देवलहाटस्थित पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिरको प्राङ्गणमा यस वर्ष पनि गौरा पर्वको अवसरमा विशेष लाखेनाच कार्यक्रम आयोजना गरिने भएको छ।

पञ्चपरौली समाजले आयोजना गर्न लागेको यो कार्यक्रम भदौ १५ गते दिउँसो १२ बजेदेखि सुरु हुनेछ। परापूर्वकालदेखि नै देवलहाटमा गौरा पर्वको अठ्यावालीका दिन लाखेनाच देखाउने परम्परा रहेको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि लाखेनाचको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ।

गौरा पर्वको अवसरमा विभिन्न स्थानमा ऐतिहासिक खेल र नाच प्रदर्शन गरिने भए पनि देवलहाटको लाखेनाच भने विशेष र अनौठो मानिन्छ। यस नाचमा स्थानीय भट्ट र मार्कण्ड जाति समुदायका पाँचदेखि सात जना व्यक्तिले शरीरमा लुगा नलगाई विभिन्न रुखका पात, तरुलका लहरा र केराका पातले ढाकेर प्रदर्शन गर्छन्। उनीहरूले हातमा त्रिशूल समातेर नाच्ने गर्छन् भने शरीरमा कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन पनि छ। नाच सुरु गर्नुअघि उनीहरू मन्दिर नजिकै रहेको सुकनाली कुवामा स्नान गर्ने गर्छन्।

पञ्चपरौली समाजले यस विशेष कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण स्थानीय, पत्रकार, शिक्षक, व्यापारी, कर्मचारी, बुद्धिजीवी र संस्कृतिप्रेमीहरूलाई हार्दिक अनुरोध गरेको छ।

(यो समाचार स्थानीय उद्धव सिहंले दिएको जानकारीको आधारमा तयार गरिएको हो।)

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व