Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएल सिजन-२ मा कञ्चनपुरका १० खेलाडी अनुबन्धित, जिल्ला क्रिकेट संघद्वारा बधाई

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २७, २०८२
एनपीएल सिजन-२ मा कञ्चनपुरका १० खेलाडी अनुबन्धित, जिल्ला क्रिकेट संघद्वारा बधाई
0
SHARES
370
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कञ्चनपुर जिल्लाका १० जना क्रिकेट खेलाडीहरू विभिन्न टोलीबाट खेल्ने भएका छन्। यस अवसरमा कञ्चनपुर जिल्ला क्रिकेट संघले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै खेलाडीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

यस सिजनमा दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, हेमन्त धामी र मिलन बोहरा सुदूरपश्चिम रोयल्सको टोलीबाट खेल्दैछन्। यस्तै, भीम सार्की काठमाडौँ गोर्खाज, सन्दीप जोरा लुम्बिनी लायन्स, किरण कुमार ठगुन्ना र आकाश चन्द पोखरा एभेन्जर्स, तथा विकास आग्री र आदित्य महता जनकपुर बोल्ट्सको तर्फबाट मैदानमा उत्रनेछन्।

जिल्ला क्रिकेट संघले यी खेलाडीहरूको प्रदर्शनले जिल्लाको मात्र नभई सम्पूर्ण प्रदेशको नाम उज्यालो बनाउने विश्वास व्यक्त गरेको छ। यो उपलब्धिले कञ्चनपुरका युवा खेलाडीहरूलाई क्रिकेटमा लाग्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। संघले सम्पूर्ण खेलाडीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनीहरूले आगामी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने
खेलकुद

विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने

असार २२, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने
खेलकुद

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व