Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यू-२० महिला च्याम्पियनसिपमा नेपालको बंगलादेशलाई हराएर उपाधि जित्ने अवसर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०८२
यू-२० महिला च्याम्पियनसिपमा नेपालको बंगलादेशलाई हराएर उपाधि जित्ने अवसर
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको सोमबार हुने नेपाल र बंगलादेशविरुद्धको खेल फाइनल खेल हुने भएको छ ।

नेपालले उपाधि जित्न सोमबार हुने बंगलादेशविरुद्धको खेल जित्नै पर्ने भएको छ । यो खेल सोमबार साँझ नेपाली समय अनुसार ६: ४५ बजेदेखि शुरु हुने छ ।

हाल सम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहदै पाँचै खेल जितेर १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल भने बंगलादेशविरुद्ध एक हार बेहोरेर ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यस प्रतियोगिताका ५ खेलमा ३० गोल गरेको छ । र गोल अन्तरमा बंगलादेशभन्दा ६ गोलले अगाडी रहेकाले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा उपाधि जित्ने छ । त्यस्तै तेस्रो स्थानमा रहेको भुटानले ५ खेलमा एक मात्र जित हासिल गरेको छ भने श्रीलंकाले पाँचै खेलमा हार बेहोरेको छ ।

नेपालले बंगलादेशसँगको खेलमा अन्तिम मिनेटमा गोल खाएर ३-२ को दुर्भाग्यपूर्ण हार बेहोरेको थियो । अन्य खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० को अन्तरले हरायो भने भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० ले हरायो ।

प्रतियोगितामा नेपालकी पुर्णिमा राईले सर्बाधिक १० गोल गरेकी छन् भने मीना देउवाले ७ गोल अग्रेकी छन् ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २१ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०
फ्ल्यास हेडिङ

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
खेलकुद

विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

अशोज २७, २०८३
खेलकुद विकासका साझा एजेन्डा तय गर्न सातै प्रदेशका सदस्यसचिवको सम्मेलन
खेलकुद

खेलकुद विकासका साझा एजेन्डा तय गर्न सातै प्रदेशका सदस्यसचिवको सम्मेलन

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

अशोज २८, २०८३
राष्ट्रिय हित जोगाउने योजना माग्दै सांसदले गरे प्रस्तावित राजदूतसँग प्रश्न

राष्ट्रिय हित जोगाउने योजना माग्दै सांसदले गरे प्रस्तावित राजदूतसँग प्रश्न

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व