Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी सात मानिसले खानै हुन्न उखुको जुस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ४, आईतवार १८:४४
यी सात मानिसले खानै हुन्न उखुको जुस
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

उखुको जुस गर्मीमा लोकप्रिय पेय हो, तर केही अवस्थामा हानिकारक हुन सक्छ।मधुमेह, मोटोपन, कम रक्तचाप, मिर्गौला रोग, पेटको समस्या, गर्भावस्था र कलेजो रोग भएका व्यक्तिहरूले उखुको रस पिउनु हुँदैन।
उखुको रसमा चिनीको मात्रा धेरै हुने भएकाले रगतमा चिनीको मात्रा बढ्न सक्छ।
कुनै पनि स्वास्थ्य समस्या भएका व्यक्तिहरूले उखुको रस पिउनुअघि डाक्टरको सल्लाह लिनुपर्छ।
काठमाडौँ । गर्मीमा धेरैले रुचाउने पेय पदार्थ हो उखुको जुस । स्फूर्त रहन मानिसहरू चिसो पारेर उखुको रस पिउँछन् । यसले ताजगी, ऊर्जाको साथै हाइड्रेशन त दिन्छ नै यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक मानिन्छ ।

तर केही मानिसहरूको लागि यो जुस हानिकारक पनि हुन सक्छ । के तपाईँलाई यो कुरा थाहा छ ? तपाई पनि तल दिइएको ७ थरीको सूचिमा पर्नु हुन्छ भने तपाईँले उखुको रस नपिएकै राम्रो ।

मधुमेहका बिरामी
उखुको रसमा प्राकृतिक चिनीको मात्रा धेरै हुन्छ, जसले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउन सक्छ । मधुमेहका बिरामीहरूले यसलाई सीमित मात्रामा सेवन गर्नुपर्छ वा पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

मोटोपनबाट पीडित व्यक्ति
उखुको रसमा क्यालोरी र चिनी प्रशस्त मात्रामा हुन्छ, जसले तौल बढाउन सक्छ । यदि तपाईँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको खपत कम गर्नुस् ।

कम रक्तचाप भएका मानिस
उखुको रसले रक्तचाप घटाउन मद्दत गर्छ । तर, तपाईंको रक्तचाप पहिलेदेखि नै कम छ भने, यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने जस्ता समस्या देखिन सक्छ ।

मिर्गौलाका रोगी
उखुको रसमा पोटासियमको मात्रा धेरै हुन्छ, जुन लामो समयदेखि मिर्गाैलासम्बन्धी रोगबाट पीडित व्यक्तिहरूको लागि हानिकारक हुन सक्छ । यसले इलेक्ट्रोलाइट असन्तुलन निम्त्याउन सक्छ ।

पेटको समस्याबाट पीडित व्यक्ति
तपाईँलाई एसिडिटी, ग्यास, अपच वा पखाला आदिको समस्या छ भने उखुको रस पिउनै हुन्न । यसले पाचन प्रणालीलाई असर गर्न सक्छ र पेट खराब हुन सक्छ ।

गर्भवती महिला
गर्भावस्थाको समयमा केहीलाई यस्तै बेलामा मात्रै हुने मधुमेह पनि हुन सक्छ । उखुको रसले रगतमा चिनीको मात्रा बढाउन सक्छ, जसले गर्भवती महिलाहरूलाई हानि पुर्याउन सक्छ ।

कलेजो रोग भएका मानिस
तपाईँलाई हेपाटाइटिस वा फ्याटी लिभरको समस्या छ भने उखुको रस पिउँदै नपिउनुस् । यसले कलेजोमा अतिरिक्त दबाब दिन सक्छ र समस्यालाई बढाउन सक्छ ।

उखुको जुस स्वास्थ्यको लागि फाइदाजनक छ । तर केही मानिसहरूका लागि यो हानिकारक साबित हुन सक्छ । यदि तपाईँ मधुमेह, कम रक्तचाप, मिर्गौला रोग, पेटको समस्या, गर्भावस्था वा कलेजो रोगबाट पीडित हुनुहुन्छ भने यो पिउनु अघि डाक्टरसँग परामर्श गर्नुहोस् । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ जेष्ठ ४, आईतवार १८:४४
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८२ जेष्ठ ४, आईतवार १८:४४
वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न
जीवनशैली

वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

२०८२ जेष्ठ ४, आईतवार १८:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ जेष्ठ ४, आईतवार १८:४४
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ जेष्ठ ४, आईतवार १८:४४
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ जेष्ठ ४, आईतवार १८:४४
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ जेष्ठ ४, आईतवार १८:४४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ जेष्ठ ४, आईतवार १८:४४
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ जेष्ठ ४, आईतवार १८:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व