Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०८२
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

भोक लागेको बेला नखाँदा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धेरै मानिसहरू कामको चाप, तौल घटाउने प्रयास आदिकै कारण भोक लागेर पनि खाँदैनन् ।

तर यो बानीले शरीरमा नकारात्मक असर पार्न सक्छ । शरीरमा ऊर्जाको स्तर कम हुने, मेटाबोलिजम सुस्त हुने, पोषक तत्त्वको अभाव, रगतमा चिनीको मात्रा कम हुन्छ र मानसिक थकान जस्ता समस्याहरू आउन सक्छन् ।

लामो समयसम्म भोकै बस्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ र धेरै रोगहरूको जोखिम बढ्न सक्छ । कतै तपाईँले पनि यस्तै खालका गल्ती त गरिरहनु भएको छैन । छ भने तुरुन्तै यस्ता बानी छोड्नुहोस् अनि नियमित सन्तुलित आहार लिनुहोस् ।

आजको यस लेखमा हामी भोक लाग्दा पनि नखाँदा शरीरमा हुन सक्ने हानिबारे कुराकानी गर्नेछौँ ।

ऊर्जाको स्तर घट्छ

भोक लागेको बेला नखाँदा शरीरलाई आवश्यक पोषण र ऊर्जाबाट वञ्चित भइन्छ, जसले गर्दा थकान, कमजोरी र चक्कर लाग्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

मेटाबोलिज्म सुस्त हुन्छ

भोक लागेको बेला पनि खाना खाइएन भने तपाईंको मेटाबोलिज्म सुस्त हुन सक्छ, जसले गर्दा तौल बढ्ने सम्भावना धेरै हुन्छ ।

पोषक तत्त्वको अभाव

बेलैमा खाना नखाँदा शरीरलाई भिटामिन, खनिज र अन्य आवश्यक पोषक तत्त्वहरू प्राप्त हुँदैन, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यसले उल्टै कपाल झर्ने, छालाको समस्या र हड्डी कमजोर हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

रगतमा चिनीको मात्रा घट्न सक्छ

भोकलाई बेवास्ता गर्दा रगतमा चिनीको मात्रा कम हुन सक्छ, जसले गर्दा चिडचिडापन बढ्ने, मुड स्विङ हुने र तनाव उत्पन्न हुन पनि सक्छ । रातोपाटी बाट साभार

पाचन प्रणालीमा असर

लामो समयसम्म भोकै बस्दा पाचन प्रणाली कमजोर हुन सक्छ, जसले कब्जियत, एसिडिटी र ग्यास जस्ता समस्याहरू बढाउन सक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

भोक लागेको बेला नखाँदा मस्तिष्कले आवश्यक ग्लुकोज पाउँदैन, जसले गर्दा ध्यान केन्द्रित गर्न कठिनाई हुन्छ, मानसिक थकान उत्पन्न हुन्छ र तनाव बढ्न सक्छ ।

खानपीनको बानीलाई यसरी सच्याउनुस्

नियमित अन्तरालमा खानुहोस् । हरेक ३–४ घण्टामा केही स्वास्थ्यकर खानुहोस् ।
सन्तुलित आहार लिनुहोस् । आफ्नो खानामा प्रोटिन, फाइबर र स्वास्थ्यकर बोसो समावेश गर्नुहोस् ।
पर्याप्त पानी पिउनुहोस् । शरीरले राम्रोसँग काम गर्न सकोस् भनेर पर्याप्त पानी पिउनुहोस् ।
भोकलाई बेवास्ता नगर्नुहोस् । शरीरको आवश्यकता बुझ्नुहोस् अनि सही समयमा खाना खानुहोस् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व