Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा यूरिक एसिड कसरी कम गर्ने ? यी हुन् तरिका

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८२
गर्मीमा यूरिक एसिड कसरी कम गर्ने ? यी हुन् तरिका
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युरिक एसिड बढ्दा जोर्नी दुख्ने, कडा हुने र सुन्निने जस्ता समस्याहरू निम्तन सक्छन् ।

यी समस्याहरू गर्मी महीनामा अझ पीडादायी हुन्छन् । शरीरमा युरिक एसिडको मात्रा बढ्नुको मुख्य कारण गलत खानपान र जीवनशैली नै हो ।

युरिक एसिडका स्तर बढेकोले धेरै मानिसहरू समस्यामा छन् । यिनीहरू युरिक एसिड नियन्त्रण गर्ने उपायहरू खोजिरहेका छन् । यसलाई नियन्त्रण गर्न केही सजिलो र प्रभावकारी उपायहरू अपनाउन सकिन्छ । आजको यस लेखमा हामी गर्मीमा युरिक एसिड घटाउने ५ तरिकाहरूबारे कुराकानी गर्नेछौं ।

१‍. प्रशस्तै पानी पिउने

गर्मीमा डिहाइड्रेसनको कारणले युरिक एसिडको स्तर बढ्न सक्छ । पर्याप्त पानी पिउनाले शरीरबाट युरिक एसिड बाहिर निकाल्न मद्दत मिल्छ र जोर्नी दुख्ने र सुन्निने समस्याबाट राहत मिल्छ ।

दिनभरि कम्तिमा ८–१० गिलास पानी पिउनुहोस् । सादा पानीको सट्टामा तपाईंले नरिवल पानी र कागती पानी पनि खान सक्नुहुन्छ ।

२. सही आहारको पालना

युरिक एसिड नियन्त्रण गर्न प्यूरिनयुक्त खानेकुराको मात्रा कम भएको आहार खानुपर्छ । रातो मासु, समुद्री खाना र रक्सीको सेवनबाट बच्नुहोस् । फलफूल, तरकारी र बोक्रा नफ्याकिएको अन्न जस्ता फाइबरयुक्त आहार खानुहोस् । काँक्रो, तरबुजा, सुन्तला र मेवा जस्ता पानीयुक्त फलफूलले गर्मीमा युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ ।

३. नियमित रूपमा व्यायाम

युरिक एसिड नियन्त्रण गर्न शारीरिक गतिविधिले ठूलो भूमिका खेल्छ । नियमित रुपमा व्यायाम गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ र सुन्निने समस्या कम हुन्छ । आफ्नो दिनचर्यामा योग, पौडी खेल्ने र बिहानको पैदल यात्रा समावेश गर्नुहोस् ।

४. हर्बल उपाय अपनाउने

केही प्राकृतिक जडीबुटीहरू युरिक एसिड कम गर्न प्रभावकारी हुन्छन् । अदुवा र बेसार जस्ता एन्टी–इन्फ्लेमेटरी गुण भएका तत्वहरूले दुखाइ र सुन्निने समस्या कम गर्न मद्दत गर्छन् ।

बेसारयुक्त दूध वा अदुवा भएको चिया पिउनुहोस् । यसले पनि युरिक एसिड घटाउन मद्दत गर्छ ।

५. सन्तुलित जीवनशैली अपनाउने

तनाव र खराब जीवनशैलीले युरिक एसिडको स्तर बढाउन सक्छ । पर्याप्त निद्रा, तनाव कम गर्ने उपायहरू अपनाउने र समयमै खाना खाने बानी बसालेर पनि युरिक एसिड नियन्त्रण गर्न सकिन्छ । तनाव कम गर्न ध्यान र श्वासप्रश्वासको व्यायाम गर्नुहोस् ।

गर्मीमा युरिक एसिड नियन्त्रण गर्न उचित आहार अपनाउने, पर्याप्त पानीको सेवन, शारीरिक गतिविधि र प्राकृतिक उपचार अपनाउनुहोस् । यी बानीले युरिक एसिडको स्तरलाई नियन्त्रण त गर्छ नै जोर्नी सुन्निने, दुख्ने जस्ता समस्याबाट पनि राहत दिनेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व