Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फ्रिजमा राख्नै हुन्न यी खानेकुरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १, बिहीबार ०६:०२
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसममा लामो समयसम्म ताजा राख्नका लागि भनेर मानिसहरूले खानेकुरा फ्रिजमा राख्ने गर्छन् । जाडोमा बाहिर त्यत्तिकै राख्दा केही नहुने चिजहरू प्रायः गर्मीमा भने त्यसै गरी राख्दा ताताेका कारण बिग्रन थाल्छन् ।

यस्तो अवस्थामा हामी ती वस्तुहरूलाई फ्रिजमा राख्छौँ । केही खानेकुरालाई फ्रिजमा राख्दा खानाको स्वाद, पोषण र गुणस्तरलाई असर गर्ने अनेक कुराहरू हुन्छन् । यो कुरा तपाईँलाई थाहा छ कि छैन ? त्यसकारण, ती वस्तुलाई कोठाको तापक्रममा भण्डार गर्नुपर्छ ताकि तिनीहरू लामो समयसम्म ताजा रहून् । आजको यस लेखमा हामी फ्रिजमा राख्नै हुने ५ खानेकुराहरू बारे कुराकानी गर्नेछौँ, जुन यस प्रकार छन्ः

केरा

फ्रिजमा केरालाई राख्दा यो कालो हुन्छ अनि यसको बनावट पनि बिग्रन्छ । यति मात्रै होइन । यसले नजिकै राखिएका अन्य फलफूलहरूलाई पनि बिगार्न सक्छ ।

गोलभेँडा

गोल भेदलाई फ्रिजमा राख्दा यसको बनावट फेरिन्छ अनि रबर जस्तो हुन थाल्छ । यसको स्वाद पनि फिक्का हुन थाल्छ र पोषण कम हुन सक्छ ।

प्याज

प्याजलाई फ्रिजमा राख्दा यो चिसो हुन्छ । अनि छिटै कुहिन सक्छ । यसको गन्धले फ्रिजमा राखिएका अन्य वस्तुहरूलाई पनि असर गर्न सक्छ ।

पाउरोटी

यदि तपाईँले फ्रिजमा पाउरोटी राख्नुभयो भने, यो चाँडै सुक्छ र यसको ताजापन पनि सकिदैं जान्छ । यसले पाउरोटीको स्वाद र बनावटलाई पनि असर गर्छ ।

आलु

आलुलाई फ्रिजमा राख्दा यसमा रहेको स्टार्च चिनीमा बदलिन थाल्छ । जसको कारण यसको स्वाद र पोषण प्रभावित हुन्छ । यति मात्रै होइन, चिसोका कारण आलु छिटै बिग्रिन थाल्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ जेष्ठ १, बिहीबार ०६:०२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ जेष्ठ १, बिहीबार ०६:०२
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ जेष्ठ १, बिहीबार ०६:०२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व