Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३१, २०८२
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

गर्मी याममा खरबुजाको खपत निकै बढ्छ । तर हामी खरबुजाको बियाँ भने प्रायः फ्याँकिदिन्छौ । तर यसको बियाँमा शरीरलाई आवश्यक अनेक भिटामिन, खनिज, स्वस्थ बोसो र प्रोटिन पाइन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? खरबुजाको बियाँलाई सुकाएर वा भुटेर स्न्याक्सको रूपमा त्यत्तिकै कुटुकुटु खान सकिन्छ ।

नेशनल लाइब्रेरी अफ मेडिसिनद्वारा प्रकाशित एक अध्ययनअनुसार खरबुजाको बियाँको तेलले लिपिड प्रोफाइल सुधार गर्न मद्दत गर्छ, साथै यसले खराब कोलेस्ट्रोल कम गर्न र राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्छ । यसको बियाँको तेल मुटुको स्वास्थ्यको लागि पनि फाइदाजनक मानिन्छ । आजको यस लेखमा हामी खरबुजाको बियाँ खाँदाका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

पर्याप्त म्याग्नेसियम

यसको बियाँमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ । शरीरलाई ऊर्जावान रहन र मांसपेशीहरूलाई आराम दिन यो चाहिन्छ । विशेष गरी गर्मीका दिनहरूमा यो निकै उपयोगी हुन्छ । २८ ग्राम खरबुजामा लगभग १४०–१५० मिलिग्राम म्याग्नेसियम हुन्छ ।

डिहाइड्रेसन रोक्छ

यी बियाँहरूमा म्याग्नेसियम, पोटासियमको साथमा थोरै मात्रामा सोडियम पनि हुन्छ । यी खनिजहरूले शरीरको तरल पदार्थ सन्तुलन कायम राख्न र डिहाइड्रेसन रोक्न मद्दत गर्छन् । खरबुजाको बीउमा पाइने खनिजहरूले स्नायु र मांसपेशीको कार्यलाई टेवा दिन्छ, जसले गर्दा तरल पदार्थको कमीले हुने चक्कर लाग्ने, कमजोरी महसुस हुने र तरलको कमीका कारण पेट बाउँडिने जस्ता जोखिम कम हुन्छ ।

प्रोटिनले भरिपूर्ण

विज्ञहरूका अनुसार २८ ग्राम खरबुजाको बियाँमा लगभग ८–१० ग्राम प्रोटिन हुन्छ । यो प्रोटिनले मांसपेशीको तन्तु पुनर्निर्माण गर्न मद्दत गर्छ र व्यायाम पछि वा गर्मी मौसममा फाइदाजनक हुन्छ ।

पाचन सुधार गर्छ

यी बियाँमा घुलनशील र अघुलनशील दुवै फाइबर हुन्छन्, जसले नियमित रूपमा शरीरबाट दिशा बाहिर निकाल्न मद्दत गर्छ, कब्जियत रोक्छ र आन्द्राको स्वास्थ्यलाई टेवा दिन मद्दत गर्दछ । खरबुजाको बियाँमा पाइने फाइबरले प्रिबायोटिक्सको रूपमा काम गर्छ, जसले पेटमा राम्रो ब्याक्टेरियाको सङ्ख्या बढाउँछ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३
अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व