Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ७, २०८३
रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित तीनदिने निजी तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

लामिछाने आज बिहान काठमाडौंबाट हवाईजहाजमार्फत धनगढी पुगेका हुन्। धनगढी हुँदै उनी भारत जाने कार्यक्रम रहेको जनाइएको छ।

लामिछानेको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआजा गर्ने कार्यक्रम छ।

तीनदिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेपछि लामिछाने स्वदेश फर्किनेछन्। उनको सचिवालयले यस भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा व्याख्या गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, आफन्तको घरमा चहलपहल
कला/संस्कृति

दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, आफन्तको घरमा चहलपहल

कार्तिक ७, २०८३
इजिप्टको ३ हजार वर्ष पुरानो मन्दिरमा वर्षमा दुई पटक देखिन्छ सूर्यको दुर्लभ दृश्य
विश्व

इजिप्टको ३ हजार वर्ष पुरानो मन्दिरमा वर्षमा दुई पटक देखिन्छ सूर्यको दुर्लभ दृश्य

कार्तिक ७, २०८३
एनपीएलको टिकट दर सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि
फ्ल्यास हेडिङ

एनपीएलको टिकट दर सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

कार्तिक ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, आफन्तको घरमा चहलपहल

दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, आफन्तको घरमा चहलपहल

कार्तिक ७, २०८३
इजिप्टको ३ हजार वर्ष पुरानो मन्दिरमा वर्षमा दुई पटक देखिन्छ सूर्यको दुर्लभ दृश्य

इजिप्टको ३ हजार वर्ष पुरानो मन्दिरमा वर्षमा दुई पटक देखिन्छ सूर्यको दुर्लभ दृश्य

कार्तिक ७, २०८३
एनपीएलको टिकट दर सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

एनपीएलको टिकट दर सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

कार्तिक ७, २०८३
बेलायतले साउदी अरबको सुरक्षाका लागि टाइफून लडाकु विमान खटाउने

बेलायतले साउदी अरबको सुरक्षाका लागि टाइफून लडाकु विमान खटाउने

कार्तिक ७, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु र ३२ घाइते

तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु र ३२ घाइते

कार्तिक ७, २०८३
रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व