Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३०, २०८२
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो शरीरका लागि प्रोटिन निकै जरुरी तत्त्व हो । शारीरिक व्यायाम धेरै गर्ने वा जिम जाने व्यक्तिलाई मात्रै प्रोटिन चाहिन्छ भन्ने सोच धेरैमा व्याप्त छ ।

तर सामान्य जीवनयापन गरिरहेका महिला र पुरुषलाई पनि दिनहुँ निश्चित मात्रामा प्रोटिनको आवश्यकता पर्छ । यसबाट शरीरले कयौँ फाइदा पाउँछ ।

नेशनल एकेडेमी अफ मेडिशनका अनुसार प्रति किलो तौलको हिसाबले शरीरलाई शून्य दशमलव ८ ग्राम प्रोटिन चाहिन्छ । अर्थात् तपाईँको तौल ८० किलो तौल छ भने तपाईँले दिनमा ६४ ग्राम प्रोटिन खानुपर्छ । प्रोटिन अत्यावश्यक माइक्रोन्यूट्रिएन्ट हो । यो पूरै शरीरमा पाइन्छ । प्रोटिन २० भन्दा धेरै एमिनो एसिडबाट बनेको हुन्छ । मांशपेशी, हाड, कपाल र छालाको साथसाथै शरीरको हरेक तन्तुमा प्रोटिन पाइन्छ ।

नेपाली खानामा धेरैजसो कार्बोहाइडे«ेट्स हुन्छ । यो खानाले शरीरलाई आवश्यक प्रोटिन पूर्ति हुन्न । मासु खानेहरूलाई प्रोटिनको त्यति कमी नहोला तर शाकाहारीहरूमा यो समस्या धेरै हुन्छ । आज हामी यस्तो दालबारे कुराकानी गर्न गइरहेका छौँ जसमा ८ ओटा अन्डाको सेतो हिस्साभन्दा धेरै प्रोटिन हुन्छ ।

एउटा अन्डाको सेतो भागमा ३ ग्राम प्रोटिन पाइन्छ । अर्थात् ८ ओटा अन्डाको सेतो भागमा २४ ग्राम प्रोटिन पाइन्छ । सय ग्राम बोक्रासहितको मुगको दालमा २३–२४ ग्राम प्रोटिन पाइन्छ । बोक्रासहितको सय ग्राम मुगको दालमा करिब ३४५ क्यालोरी, १.४ ग्राम फ्याट, ६३ दशमलव ४ ग्राम कार्बोहाइड्रेट्स, ५.८ ग्राम चिनी, १७ दशमलव ३ ग्राम डाइट्री फाइबर पाइन्छ । यसमा भिटामिन सी, क्याल्शियम र आइरन पनि राम्रो मात्रामा पाइन्छ । यी सबै भिटामिन र मिनिरलहरु मिलेर यो दाललाई पावर हाउस बनाएको हो ।

मुगको दालमा फाइबर र प्रोटिनको मात्रा उच्च हुन्छ । यसबाट तौल कम गर्न मद्दत मिल्छ । आइरन र पोटोशियमले मुटुको स्वास्थ्यलाई सही राख्छ । ग्लाइसेमिक इन्डेक्स कम भएकोले मधुमेहका बिरामीलाई पनि यसले राहत दिन्छ । आइरनका कारण ब्लड सर्कुलेशन सही ठाउँमा रहन्छ । मशल्स बढाउन खोज्नेका लागि पनि यो दाल उपयोगी खानेकुरा हुन सक्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व