Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जन्जयोतिले गर्‍यो नव आगन्तुक विद्यार्थीहरूको भव्य स्वागत

मनिषा भट्ट by मनिषा भट्ट
बैशाख २३, २०८२
जन्जयोतिले गर्‍यो नव आगन्तुक विद्यार्थीहरूको भव्य स्वागत
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भासीमा अवस्थित जन्जयोति माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। मङ्गलवार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रममार्फत १६१ जना नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे। उनले विद्यालयको उद्देश्यबारे प्रकाश पार्दै भने, “हाम्रो मुख्य उद्देश्य समाजलाई चाहिने दक्ष, सक्षम र नैतिकवान् जनशक्ति उत्पादन गर्नु हो। हामी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुशासन र जीवनोपयोगी सीप प्रदान गर्न प्रतिबद्ध छौँ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। नयाँ विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरी अबिर लगाएर स्वागत गरिनुका साथै उनीहरूलाई विद्यालयको नियम, शैक्षिक वातावरण र गतिविधिबारे जानकारी दिइएको थियो।

विद्यालयले नयाँ शैक्षिक सत्रमा शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न नवीन योजना अघि सारेको जनाएको छ। यस्ता योजनाहरूमा अतिरिक्त कक्षा, प्राविधिक शिक्षा, रचनात्मक गतिविधि र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने कार्यक्रमहरू समावेश छन्।

जन्जयोति माध्यमिक विद्यालयले विगतदेखि नै शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएको छ। यो स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूमा उत्साह थप्नुका साथै विद्यालयको शैक्षिक प्रतिबद्धतालाई थप उजागर गरेको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व