इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।
अहिलेसम्म १० खेल खेलेको दिल्ली ६ मा जीत र ४ मा हार बेहोरेर १२ अङ्कसहित अङ्क तालिकामा पाँचौं स्थानमा रहेको छ । समान खेलमा ३ मा जीत र ७ मा हार बेहोरेको हैदराबाद ६ अङ्कका साथ नवौं स्थानमा छ ।
Discussion about this post