Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्तो छ आजको मौसम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख १४, आईतवार ०६:४८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोको मौसम:
कोशी र मधेश प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा देखि आंशिक बदली हुने अनुमान छ। मधेश प्रदेश र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज रातिको मौसम:
कोशी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली हुनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

मौसम विभागले चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
वातावरण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ बैशाख १४, आईतवार ०६:४८
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
वातावरण

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

२०८२ बैशाख १४, आईतवार ०६:४८
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
वातावरण

सुदूरपश्चिम र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ बैशाख १४, आईतवार ०६:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त-११ मा छ लेन सडकका बोटबिरुवा संरक्षण गर्न सरसफाइ अभियान

भीमदत्त-११ मा छ लेन सडकका बोटबिरुवा संरक्षण गर्न सरसफाइ अभियान

२०८२ बैशाख १४, आईतवार ०६:४८
लालझाडीका पीडित किसान आन्दोलित

लालझाडीका पीडित किसान आन्दोलित

२०८२ बैशाख १४, आईतवार ०६:४८
कञ्चनपुरमा बुटिक तालिम सम्पन्न, १३ महिला उद्यमी तयार

कञ्चनपुरमा बुटिक तालिम सम्पन्न, १३ महिला उद्यमी तयार

२०८२ बैशाख १४, आईतवार ०६:४८
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

सुनको भाउमा कीर्तिमान, एकैदिन एक हजार रुपैयाँले बढ्यो

२०८२ बैशाख १४, आईतवार ०६:४८
भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका एकै वडाका १३ जना बढी सम्पर्कविहीन

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका एकै वडाका १३ जना बढी सम्पर्कविहीन

२०८२ बैशाख १४, आईतवार ०६:४८
रूस, चीन र ब्रिक्सको छायामा भारतमाथि ट्रम्पको आर्थिक प्रहार, यस्ता छन् पाँच कारण !

रूस, चीन र ब्रिक्सको छायामा भारतमाथि ट्रम्पको आर्थिक प्रहार, यस्ता छन् पाँच कारण !

२०८२ बैशाख १४, आईतवार ०६:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व