Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेडियन्ट माध्यमिक विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १७, २०८१
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
कञ्चनपुर  – कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. भवानी दत्त जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी प्रमुख अतिथि रहनु भएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथि एवम् परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले रेडियन्ट माध्यमिक विद्यालयले कञ्चनपुरमा शिक्षाको क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे। उनले विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै उदाहरणीय कार्य गरिरहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. भवानी दत्त जोशीले विद्यालयले राष्ट्रलाई योगदान दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताए। उनले विद्यालयको भावी योजनाबारे चर्चा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको स्पष्ट गरे।
विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। सोही अवसरमा विद्यालयका प्राचार्य त्रिभुवन कुमार भट्टले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिनुका साथै विद्यार्थीहरूद्वारा विज्ञान प्रदर्शनी तथा विभिन्न स्टलहरू राखिएको थियो। साथै, विद्यालयको वृद्धी तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रा. डा. भवानी चन्द ठकुरी, दीपक सिङ थापा, धन राज विष्ट, जगदिश्वरी पन्त, पुष्कर राज जोशी, शारदा रैसाल तथा भूतपूर्व विद्यार्थीहरू डा. हेमराज अवस्थी, इ. त्रिलोक चन्द्र विष्ट, उप-प्राध्यापक बाबुराम रावत, डा. मनोज भट्ट लगायतलाई विशेष सम्मान गरिएको विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले जानकारी गराएका छन्।

त्यसैगरी, विद्यालयले खेलकुद, परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको छ। विद्यालयका विद्यार्थीहरूको शैक्षिक, सांस्कृतिक तथा अन्य सिर्जनात्मक क्रियाकलापमा उत्कृष्टता प्रकट गर्न आयोजित उक्त कार्यक्रम अत्यन्तै सफल भएको विद्यालय प्रशासनले जनाएको छ।
प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व