Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अधिवेशन माघ १७ गते कञ्चनपुरमा हुने

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १४, २०८१
नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अधिवेशन माघ १७ गते कञ्चनपुरमा हुने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अधिवेशन २०८१ माघ १७ गते कञ्चनपुरमा हुने भएको छ। प्रदेश महासचिव महादेव जोशीका अनुसार अधिवेशनमा पर्यवेक्षकसहित ४०० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ।

महासचिव जोशीले माघ ११ गते डडेल्धुरा जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी गराएका छन्। त्यसपछि माघ १२ गते सुदूरपश्चिमका ६ वटा जिल्लाहरू कैलाली, कञ्चनपुर, बैतडी, बाजुरा, अछाम र बझाङको जिल्ला अधिवेशन सम्पन्न गरिएको छ। माघ १३ गते डोटी जिल्लाको अधिवेशन सम्पन्न भएको र भोलि माघ १५ गते दार्चुलाको अधिवेशन हुने जानकारी पनि महासचिव जोशीले दिएका छन्। प्रदेश अधिवेशन नजिकिएसंगै सङ्गठनको लोगो समेत सार्वजनिक गरिएको महासचिव जोशिले बताएका छन् ।

माघ १७ गते हुने प्रदेश अधिवेशनमा सहभागी प्रतिनिधिहरूले संगठनलाई सुदृढ र क्रियाशील बनाउने योजना तय गर्ने अपेक्षा गरिएको छ।अधिवेशनले संगठनको आगामी रणनीति र नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा २०८१ माघ ११, १२ र १३ गते सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला कार्य समिति, केन्द्रीय प्रतिनिधि, र प्रदेश प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्। संगठनले निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

निर्वाचित अध्यक्षहरू
• डडेलधुरा: अध्यक्ष ललित के सी
• बझाङ: अध्यक्ष मुकेश कुमार थापा
• अछाम: अध्यक्ष जगत बहादुर रावल
• बैतडी: अध्यक्ष पदम बहादुर कार्की
• कञ्चनपुर: अध्यक्ष मान बहादुर चन्द
• कैलाली: अध्यक्ष खगेन्द्र रावल
• डोटी: अध्यक्ष लक्ष्मण राज जोशी

संगठनका जिल्ला अधिवेशनले नेतृत्व चयनसँगै संगठनलाई सुदृढ, सशक्त र क्रियाशील बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले निजामती कर्मचारीहरूको हकहित संरक्षण र संगठनको गतिविधि थप प्रभावकारी बनाउनेमा आशा गरिएको छ।

सुदूरपश्चिमका जिल्लाहरूको निर्वाचित जिल्ला कार्य समिति यस प्रकार रहेको छ।

कञ्चनपुर
कञ्चनपुरमा सर्वसम्मत रुपमा अध्यक्षमा मान बहादुर चन्द चयन भएका छन्।
अन्य पदाधिकारीहरू:
उपाध्यक्ष: कमला जोशी, दिनेश राज भट्ट
सचिव: लाल बहादुर बिष्ट
सहसचिव: लोकराज पन्त
सदस्यहरू: पुनम कुमारी राना, राजु दाहाल, नरेन्द्र चन्द, दिपेन्द्र कुमार वड, महेश खत्री, सुरेश पन्त, जय बहादुर कुवर, गोपाल भट्ट, राजेन्द्र खडायत, तुलसी बोगटी, झुस राम सार्की, खगेन्द्र भण्डारी

अछाम
अछाममा अध्यक्षमा जगत बहादुर रावल चयन भएका छन्।
अन्य पदाधिकारीहरू:
उपाध्यक्ष: कमल प्रसाद भण्डारी
सचिव: जनक बहादुर बुढा
सहसचिव: खम्म नेपाली
कोषाध्यक्ष: लोकेन्द्र साउद
सदस्यहरू: कृष्णा कुमारी थापा, हेमन्त बहादुर शाही, शिवराज ढुंगाना, रमेश विक, कृष्ण प्रसाद धमाला, पुष्पराज खनाल, हिक्मत धामी

डडेल्धुरामा
डडेल्धुरामा अध्यक्षमा ललित केसी चयन भएका छन्।

उपाध्यक्ष: पार्वती जोशी
सचिव: बिरेन्द्र भूल
सहसचिव: गौतम कुमार शाही
कोषाध्यक्ष: जगदीश प्रसाद तिवारी
सदस्यहरू: बहादुर सार्की, गगन बहादुर पाल, दिजराज ओझा

बैतडी
बैतडीमा अध्यक्षमा पदम बहादुर कार्की चयन भएका छन्।
अन्य पदाधिकारीहरू:
महिला उपाध्यक्ष: शान्ति साउद
खुल्ला उपाध्यक्ष: पुरुषोत्तम नाथ
सचिव: राम सिंह महरा
सहसचिव: राइजन राम सार्की
कोषाध्यक्ष: शिव थापा
सदस्यहरू: १९ जना

कैलाली
कैलालीमा अध्यक्षमा खकेन्द्र रावल चयन भएका छन्।
अन्य पदाधिकारीहरू:
उपाध्यक्ष: सर्मिला बस्नेत
सचिव: तारामान रावल
कोषाध्यक्ष: बिष्णु बहादुर खत्री
सदस्यहरू: डम्बर बहादुर बिष्ट, राजु दमाई, नवीन सिंह धामी, भिम बहादुर कुवर, पवन कुमार रावल, महेश कठायत, शिव राज भण्डारी, बालकृष्ण चौधरी, आत्माराम चौधरी
केन्द्रीय प्रतिनिधि: बाल कुमारी चौधरी, पूर्ण बहादुर बिष्ट, नरेश बिष्ट, नवराज भट्ट, लक्ष्यमण राज जोशी

बझाङ
बझाङमा अध्यक्षमा मुकेश कुमार थापा चयन भएका छन्।
अन्य पदाधिकारीहरू:
उपाध्यक्ष: धर्मराज जोशी
महिला उपाध्यक्ष: बिन्दु चन्द
सचिव: दिपक बोहरा
सहसचिव: नरेश ओली
कोषाध्यक्ष: हर्क बहादुर सार्की
सदस्यहरू: १३ जना सहित १९ जना

बाजुरा
बाजुरामा सर्वसम्मत रुपमा अध्यक्षमा अमर रोकाया सहित १९ सदस्यीय समिति चयन भएका गरिएको छ।

महिला उपाध्यक्ष: प्रमिला थापा
सचिव: रमेश बि क
सहसचिव: नरेश ओली
कोषाध्यक्ष: शेर बुढा
सदस्यहरू : रङ बहादुर थापा, धर्म राज रोकाया सहित १९ जनाको कार्यसमिति चयन

नेपाल निजामती कर्मचारी सङ्गठनले सुदूरपश्चिम प्रदेशभरि सम्पन्न गरेका यी अधिवेशनहरूले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३
उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त
फ्ल्यास हेडिङ

उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

अशोज ४, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी
मुख्य समाचार

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व