Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अध्ययन भ्रमण गराएको छ।

विद्यालयले शुक्रबार विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरीबाट प्रदान गरिने सेवा–सुविधा, कार्यालयको कार्यप्रणाली तथा प्रहरीका विभिन्न जिम्मेवारीबारे प्रत्यक्ष जानकारी गराएको हो।

अध्ययन भ्रमणका क्रममा विद्यार्थीले प्रहरी कार्यालयको कार्यप्रणाली, नागरिकलाई प्रदान गरिने सेवा तथा शान्ति–सुरक्षा कायम गर्न प्रहरीले निर्वाह गर्ने भूमिकाबारे जानकारी लिएका थिए। साथै, विभिन्न घटनाको अनुसन्धान, समन्वय तथा प्रहरी प्रशासन र समुदायबीचको सम्बन्धका विषयमा पनि विद्यार्थीले जानकारी प्राप्त गरेका थिए।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले कक्षाकोठामा अध्ययन गरेका विषयवस्तुलाई व्यवहारिक रूपमा बुझाउन तथा विद्यार्थीलाई प्रहरीको कामकारबाहीबारे प्रत्यक्ष ज्ञान प्रदान गर्ने उद्देश्यले अध्ययन भ्रमण आयोजना गरिएको बताउनुभयो।

कक्षा १२ मा अध्ययनरत छात्रा पूर्णिमा कार्कीले प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा–सुविधाका विषयमा प्रत्यक्ष जानकारी पाएको बताउँदै यस्तो कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिइन्।

भ्रमणका क्रममा विद्यार्थीले प्रहरी कार्यालयका विभिन्न शाखा तथा सेवाबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीसँग अन्तरक्रियासमेत गरेका थिए।

विद्यालयले यस्ता अध्ययन भ्रमणले विद्यार्थीको ज्ञान, व्यवहारिक अनुभव तथा सामाजिक जिम्मेवारीबोध अभिवृद्धि गर्न सहयोग पुग्ने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी
फ्ल्यास हेडिङ

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित
खेलकुद

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान
फ्ल्यास हेडिङ

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३
क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३
प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व