मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई भूभागमा अहिले मन्द शीतलहरको अवस्था छ। बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका धेरै स्थानमा हुस्सुरकुहिरोको सम्भावना रहेकाले जनजीवनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।









Discussion about this post