सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु

काठमाण्डौ – आज कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँको मौसम आंशिक बदली हुने सम्भावना छ । तराई र उपत्यकामा हिजो, अस्तिजस्तै हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार तराईका धेरै ठाउँमा लागेको हुस्सु दिउँसोपछि बिस्तारै हट्दै जानेछ । देशका अरु ठाउँको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds